Submitted on: Mon, 04/22/2019 - 13:03
शैक्षिक सत्र 2076 का लागी यस गाउँपालिकाको कार्यालय अन्तरगतका रहेका सामुदायिक विद्यालयहरुमा नयाँ विद्यार्थी भर्नाका लागी विधार्थी भर्ना अभियान कार्यक्रम गरी विद्यालय वाहिर रहेका विद्यार्थीहरुलाई विद्यालयमा ल्याउने कार्यक्रममा यस गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृत श्री अशोक कुमार क्षेत्री, 1 नं