Submitted on: Mon, 11/30/2020 - 13:02
आज मिति २०७७/०८/१५ गतेका दिन बिश्रामपुर गाउँपालिकामा दस करोड तिरासी लाख छतीस हजारको लगानीमा १० सैयाको आधारभुत अस्पताल १४ कठ्ठामा निर्माण कार्यको लागी शिलान्यास कर्यक्रम गाउँपालिकाको अध्यक्ष श्री अमिरिलाल राउत (पाल) , उपाध्यक्ष श्रीमति सुमिन्त्रा देवी, प्रमुख प्रशासकीय अधिकृत श्री सुनिल प्रसाद केश