एक बर्षको कार्यकाल पुरा भएको उपलक्ष्यमा गुनासो र सुझावको लागि विश्रामपुर गा.पा.को प्रमुख श्री अमिरीलाल पाल ज्यूको नेतृत्वमा उप प्रमुख सुमित्र देवी,वडा न.-३ को अध्यक्ष शिवचन्द्र यादव,अमरदेव जी,मदन जी लगायत विश्रामपुर गा.पा.को वडा न.३ मा घर दैलो कार्य गर्दै

आर्थिक वर्ष: