छठ घाट सजावटको लागि रकम दिइएको सम्बन्धमा |

विश्रामपुर गाउँपालिका अध्यक्ष श्री अमिरिलाल राउत (पाल) र वडा न. ५ को वडा अध्यक्ष श्री भोला साह सोनार ज्यू द्वारा वडा न.५ को सबै टोलमा रहेको ९ वटा छठ घाटमा रु. १७,०००|०० को दरले छठ घाट सजावटको लागि छठ घाट समितिलाई दिनु भएको केहि तस्विरहरु ....

आर्थिक वर्ष: