छठ घाट सजावटको लागि रकम दिइएको सम्बन्धमा |

विश्रामपुर गाउँपालिका अध्यक्ष श्री अमिरिलाल राउत (पाल) र वडा न. १ को वडा अध्यक्ष श्री हृदानारायण प्रसाद यादव ज्यू लगायत वडा न. १ को सबै सदस्यहरुको उपस्तिथिमा वडा न.१ को सबै टोलमा रहेको ८ वटा छठ घाटमा रु. १५,०००|०० को दरले छठ घाट सजावटको लागि छठ घाट समितिलाई दिनु भएको केहि तस्विरहरु ....

आर्थिक वर्ष: