नयाँ कार्यालयको उद्धघाटन सु-सम्पन्न भएको केहि दृश्यहरु ...

आज मिति 2077 साल कार्तिक 26 गते बुधवारका दिन विश्रामपुर गा.पा. अध्यक्ष श्री अमिरीलाल राउत (पाल), उपाध्यक्ष श्रीमती सुमिन्त्रा देवी, प्र.प्र.अ. श्री सुनिल प्रसाद केशरी, जनप्रतिनिधिहरु तथा कर्मचारीहरु लगायत स्थानीय भद्र-भलादमी ज्यूहरुको उपस्तिथिमा यस विश्रामपुर गाउँपालिकाको नयाँ कार्यालय उदघाटन कार्यक्रम सु-सम्पन्न भएको केहि दृश्यहरु ।

आर्थिक वर्ष: