बिश्रामपुर गाउँपालिका

आज मिती २०७७/१०/०५ गतेका दिन बिश्रामपुर गाउँपालिकाको बडा न. १ को टोल उचिडिह घोडासहनमा स्कुल निर्माण कार्यको शिलान्यस बिश्रामपुर गाउँपालिकाको प्रमुख श्री अमीरीलाल पाल ज्यू द्वारा सु-सम्पन्न भएको र जेष्ठ नागरिक सम्मान कार्यक्रम कार्यक्रमका अध्यक्षता ग्रहण गर्नु भएका श्री रामएकबाल प्रसाद चौरसिया ज्यू,प्रमुख अतिथ्यता ग्रहण गर्नु भएका गाउँपालिका प्रमुख श्री अमिरिलाल राउत पाल ज्यू र बिशेस अतिथ्यता ग्रहण गर्नु भएका प्रमुख प्रशाशकिय अधिकृत श्री सुनिल प्रसाद केशरि ज्यू , बिशेस अतिथ्यता ग्रहण गर्नु भएका वडाअध्यक्ष श्री हृदानारायण प्रसाद यादव ज्यू, बिशेस अतिथ्यता ग्रहण गर्नु भएकाश्री अबदुलबारि ठकुराई ज्यू, कर्मचारि ज्यूहरु, सुरक्षाकरमि ज्यूहरु लगायत गाउँका भदरभलाआदमि ज्यूहरुको उपस्तिथिमा जेष्ठ नागरिक ज्यूहरुलाई कम्बल, साल र गम्छा वितरण गरिएको तस्विरहरु..........

आर्थिक वर्ष: