बिश्रामपुर गाउँपालिका

आज मिति २०७८/११/०६ गते शुक्रवार का दिन वडा नं.२ को चिलझप्टि टोल मा ८८ घर परिवार लाई बिश्रामपुर गाउँपालिकाको  अध्यक्ष  श्री अमीरीलाल राउत पाल ज्यु र वडा अध्यक्ष अजय गुप्ता ज्यु, वडा सदस्य रामनाथ पंडित ज्यु, सहोदरी देवी तथा गांव बासी हरु को उपस्थिति मा ८८ थान ग्यास सिलेंडर, ग्यास  चुलो, रेगुलेटर , पाईप तथा लाइटर समेत वितरण गरियो....

आर्थिक वर्ष: