विश्रामपुर गाउँपालिका

बिश्रामपुर गाउँपालिका वडा नं 3 मुसहर्वाको उत्तर टोलमा गाउँपालिका अध्यक्ष ज्यूको घर देखी तेलगढा सम्म जाने बाटोमा नाला निर्माण गर्ने कार्यको सिलान्यास कार्यक्रम यस गाउँपालिकाको गाउँपालिका अध्यक्ष श्री अमिरीलाल राउत (पाल) ज्यू द्दारा सु-सम्पन्न भयो

आर्थिक वर्ष: