विश्रामपुर गाउँपालिका

मिति 2075/11/15 गतेका दिन बिश्रामपुर गाउँपालिका वडा नं 2 बरैनिया बजारको पुल निर्माण गर्ने कार्यको सिलान्यास कार्यक्रम 2 नं प्रदेशको भौतिक पूर्वाधार तथा विकाश मन्त्री माननीय श्री जितेन्द्र सोनल ज्यू द्दारा र सो कार्यक्रममा यस गाउँपालिकाको गाउँपालिका अध्यक्ष श्री अमिरीलाल राउत (पाल) ज्यू र परवानीपुर गाउँपालिकाको अध्यक्ष श्री हरिनारायण प्रसाद साह ज्यू तथा 2 नं वडाका वडाध्यक्ष श्री अजय कुमार गुप्ता ज्यूको उपस्तिमा सु-सम्पन्न भयो ।

आर्थिक वर्ष: