विश्रामपुर गाउँपालिका

"रक्तदान जिवनदान प्रत्येक रक्तदाता एक नायक"
गणतन्त्र दिवस २०७६ को अवसरमा बिश्रामपुर गाउँपपालिकाको कार्यालय बारा द्दारा आयोजित रक्तदान कार्यक्रम यस गाउँपालिकाको गाउँपालिका अध्यक्ष श्री अमिरीलाल राउत (पाल) ज्यूको अध्यक्षता तथा गाउँपालिका उपाध्यक्ष सुमिन्त्रा देवी, प्रमुख प्रशासकिय अधिकृत श्री अशोक कुमार क्षेत्री र स्वास्थ्य संयोजक श्री अली अकबर हुसैनको उपस्थितिमा उक्त रक्तदान कार्यक्रममा रक्तदान गर्ने दाताहरुलाई प्रशंसा-पत्र र सम्मान स्वरुप गमछा ‌ओढाई कार्यक्रम सम्पन्न गरियो ।

आर्थिक वर्ष: