विश्रामपुर गाउँपालिका

 मिति 2076/02/19 गतेका दिन भएका बहुक्षेत्रीय पोषण योजना, बालविवाह न्यूनिकरण, सुरक्षित मातृत्व तथा पोषण सम्बन्धी गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगितामा विश्रामपुर गाउँपालिकाका अध्यक्ष श्री अमिरीलाल राउत पाल ज्यू, तथा प्रमुख प्रशासकीय अधिकृत श्री अशोक कुमार क्षेत्री ज्यू, वडा नं. 3 का वडा अध्यक्ष श्री शिवचन्द्र यादव ज्यू र विभिन्न शाखाका प्रमुखहरु ज्यू द्वारा यस प्रतियोगितामा भएका प्रथम ,द्वितीय, तृतीय र सहभागी भएका छात्र छात्राहरुलाई पुरस्कार वितरण गर्दै गरेको केही तस्वीरहरु ।

आर्थिक वर्ष: