“सु-शासनयुक्त समृध एवम् सबल स्थानीय सरकार पुर्वाधार निर्माण आधुनिक कृषि तथा उन्नत सहरीकरण विश्रामपुरको आधार” मुल नाराका साथ आर्थिक वर्ष 2076/2077 को नीति कार्यक्रम तथा बजेट तर्जुमा सम्बन्धी अन्तरक्रिया गोष्टी विश्रामपुर गाउँपालिकाका अध्यक्ष श्री अमिरिलाल राउत पाल ज्यूको अध्यक्षता, प्रमुख प्रशासकीय अधिकृत ज्यू, कार्यपालिका सदस्यहरु र विभिन्न शाखाका प्रमुख ज्यूहरुको उपस्तिथिमा कार्यक्रम सु-सम्पन्न भएको केही तस्बिरहरु......