विश्रामपुर गाउँपालिका

विश्रामपुर प्रिमियर लिग T20 2nd MAYOR CUP आज मिति २०७६/०३/२० गते 1st सेमीफाईनल मैच VISHAL WORRIORS VS BISHRAMPUR TIGERS को बिचमा Vishal Worriors ले TOSS जितेर बैटिंग गर्दै 18 overs मा all out हुदै 127 रनको स्कोर जोड्यो | vishal worriors को 22 बल मा 28 रन विवेक महतोले,सुभाष 21 बलमा 27 रनको पारी खेले | Bishrampur Tigers बाट सोनालाल र शिवचन्द्रले 2/2 विकेट हात पारे, चेज गर्दै 114 रन 19 overs मा बनाउदै all out भए | bishrampur tigers को लागि नाईद अंसारी 37 बलमा 57 रन जोडे तैपनि जित दिलाउन असफल रहे, Vishal Worriors को तर्फबाट विजय यादव र विवेक महतोले 3/3 विकेट हात पारी 14 रनले बिजयी भई फाईनल पुग्ने पहिलो TEAM Vishal Worriors सफल भए | जसमा विवेक महतो उत्कृस्ट बलिंग र बैटिंग गर्दै MAN of THE MATCH घोषित भए र मैच भई रहेको बेला खिचिएका केहि तस्विरहरु ......

आर्थिक वर्ष: