विश्रामपुर गाउँपालिका

मिति 2075/03/28 गतेका दिन आएको वाढीका कारण यस गाउँपालिकाको कार्यालय अन्तरगतका वडाहरुमा वाढीद्दारा प्रभावित व्यक्तीहरुलाई बिश्रामपुर गाउँपालिकाको गाउँपालिका अध्यक्ष श्री अमिरीलाल राउत(पाल) ज्यूको अध्यक्षता तथा 1 नं वडाका वडाध्यक्ष श्री हृदयनारायण प्रसाद यादव, 2 नं वडाका वडाध्यक्ष श्री अजय कुमार गुप्ता, 3 नं वडाका वडाध्यक्ष श्री शिवचन्द्र प्रसाद यादव, श्री वि.ओ.पी शसत्र बेसक्याम्पको प्रहरी निरिक्षक श्री राजेश फुयाल लगायतका गाउँपालिकाको कर्मचारीहरु, सुरक्षाकर्मीहरु ज्यूको उपस्थितिमा प्रति परिवार चामल 25 के.जी, दाल 3 के.जी, तेल-1 पोका, नुन 1 पोका, आलु 5 के.जी र प्याज 3 के.जी गरी राहतका सामाग्रीहरु वितरण गरियो ।  

आर्थिक वर्ष: