विश्रामपुर गाउँपालिका

विश्रामपुर गाउँपालिकाको अध्यक्ष श्री अमिरीलाल राउत पाल ज्यूको अध्यक्षतामा र जिल्ला समन्वय समितिको सदस्य श्री जुम्रती मिया ज्यूको अतिथ्यतामा र वडा अध्यक्ष श्री शिवचन्द्र यादव ,प्रशासन शाखाको प्रमुख श्री सुमित कुमार सिंह र लेखा शाखाको प्रमुख श्री बज्रंगी साह जयसवाल र शिक्षा शाखाको प्रमुख श्री रामनारायण पाल ज्यूको उप्स्तिथिमा विश्रामपुर गाउँपालिकाको वडा न . ०३ मा पर्ने दक्षिण टोल मुश्हरवाको श्री ने.रा.प्रा.वि विधालयमा आज मिति २०७५/१०/११ गते का दिन १८० जना छात्र, छात्राहरुलाई सुइटर वितरण कार्यक्रम भएको केहि तस्बिरहरु ........

आर्थिक वर्ष: