विश्रामपुर गाउँपालिका

आज मिति 2075।10।14 गतेका दिन यस बिश्रामपुर गाउँपालिकाको वडा नं 5 मा पर्ने श्री ने.रा.मा.वि ईटियाही बारामा यस गाउँपालिकाको प्रमुख श्री अमिरीलाल राउत पाल ज्यूको अध्यक्षता र वडा नं 5 का वडा अध्यक्ष श्री भोला साह सोनार र वडा नं 3 का वडाअध्यक्ष श्री शिवचन्द्र प्रसाद यादव ज्यूको अतिथित्यतामा यस विद्यालयमा अध्ययनरत सबै छात्र छात्राहरुलाई स्वेटर वितरण गरी कार्यक्रम सम्पन्न गरियो ।

आर्थिक वर्ष: