विश्रामपुर गाउँपालिका

आज मिति 2075।10।15 गतेका दिन यस बिश्रामपुर गाउँपालिकाको वडा नं ३ मा पर्ने श्री ने.रा.मा.वि. उत्तर टोल मुशहरवा, बारामा यस गाउँपालिकाको प्रमुख श्री अमिरीलाल राउत पाल ज्यूको अध्यक्षता र वडा नं 3 का वडाअध्यक्ष श्री शिवचन्द्र प्रसाद यादव ज्यूको अतिथित्यतामा यस विद्यालयमा अध्ययनरत कक्षा ६,७,८,९ का सबै छात्र छात्राहरुको लागि नि:शुलक सामुदयिक कोचिंग सेन्टरको उद्घाटन बिश्रामपुर गाउँपालिकाका अध्यक्ष श्री अमिरिलाल राउत पाल ज्यू द्वारा दिप प्रज्वलन गरी कार्यक्रम सम्पन्न गरिएको केहि तस्विरहरु ........

आर्थिक वर्ष: