सूचना तथा समाचार

विश्रामपुर गाउँपालिका

विश्रामपुर गाउँपालिकाको अध्यक्ष श्री अमिरिलाल पाल ज्यू द्वारा र विश्रामपुर गाउँपालिकाको उपाध्यक्ष श्री सुमित्रा देवी ज्यूको उपस्तिथिमा आज मिति २०७५/१२/१७ गतेका दिन वडा न. ०२ को कान्तिपुर टोलमा रहेको बासदेव पण्डितको घर देखि राजु बैठाको घर सम्म रोड ढलान सुरु भएका केहि तस्बिरहरु......

विश्रामपुर गाउँपालिका

विश्रामपुर गाउँपालिकाको अध्यक्ष श्री अमिरीलाल राउत पाल ज्यू द्वारा विश्रामपुर गाउँपालिकाको वडा न . ०५ मा पर्ने शिव मन्दिर देखि राजेश पाल ज्यूको घर सम्म रोड ढलान सम्पन्न भएको केहि तस्बिरहरु...

विश्रामपुर गाउँपालिका

विश्रामपुर गाउँपालिकाको अध्यक्ष श्री अमिरीलाल राउत पाल ज्यू द्वारा विश्रामपुर गाउँपालिकाको वडा न.०३ मा पर्ने सातोमाई मन्दिर देखि वडा न. ०५ ईतियाही पोखरी सम्म बाटोलाई ग्रेडर,रोलरले ग्रेब्लिंग गराउंदै गर्नु भएका केहि तस्बिरहरु...

विश्रामपुर गाउँपालिका

विश्रामपुर गाउँपालिकाको अध्यक्ष श्री अमिरीलाल राउत पाल ज्यू द्वारा विश्रामपुर गाउँपालिकाको वडा न . ०३ देखि वडा न. ०२ सम्म जाने मुख्य बाटोलाई ग्रेडर,रोलरले ग्रेब्लिंग गराउंदै गर्नु भएका केहि तस्बिरहरु...

विश्रामपुर गाउँपालिका

विश्रामपुर गाउँपालिकाको अध्यक्ष श्री अमिरिलाल पाल ज्यू द्वारा र विश्रामपुर गाउँपालिका अन्तर्गत पर्ने वडा न. ०३ का वडा अध्यक्ष ज्युको उपस्तिथीमा मिति २०७५/१२/०२ गतेका दिन विश्रामपुर गाउँपालिकाको कार्यालयको ११ वटा कोठाहरुको छत्त ढलान सुरु भएका केहि तस्बिरहरु......

विश्रामपुर गाउँपालिका

    आज मिति २०७५/११/२४ गतेका दिन यस विश्रामपुर गाउँपालिका द्वारा आयोजित १०९ औ अन्तराष्ट्रिय महिला दिवस "लैंगिक समानताका लागि समान सोच र व्यवहार : समृध्दीको आधार” भन्ने मुल नाराका साथ यस विश्रामपुर गाउँपालिकाका अध्यक्ष श्री अमिरिलाल राउत पाल ज्यूको अध्यक्षतामा, वडा अध्यक्ष, वडा सचिव, गाउँपालिकाका

विश्रामपुर गाउँपालिका

बिश्रामपुर गाउँपालिका र राम कुमार केडिया आँखा अस्पताल परवानिपुर बारा विच यस गाउँपालिकाको आँखा सम्वन्धी रोगिहरुको नि:शुःल्क रुपमा उपचार गर्नका लागी दुई पक्ष विच सम्झौता हुँदा लिएको केही तस्विरहरु ।

विश्रामपुर गाउँपालिका

मिति 2075/11/15 गतेका दिन बिश्रामपुर गाउँपालिका वडा नं 2 बरैनिया बजारको पुल निर्माण गर्ने कार्यको सिलान्यास कार्यक्रम 2 नं प्रदेशको भौतिक पूर्वाधार तथा विकाश मन्त्री माननीय श्री जितेन्द्र सोनल ज्यू द्दारा र सो कार्यक्रममा यस गाउँपालिकाको गाउँपालिका अध्यक्ष श्री अमिरीलाल राउत (पाल) ज्यू र परवानीपु

Pages

//