१० सैयाको आधारभूत अस्पताल निर्माण

आज मिति २०७७/०८/१५ गतेका दिन बिश्रामपुर गाउँपालिकामा दस करोड तिरासी लाख छतीस हजारको लगानीमा १० सैयाको आधारभुत अस्पताल १४ कठ्ठामा निर्माण कार्यको लागी शिलान्यास कर्यक्रम गाउँपालिकाको अध्यक्ष श्री अमिरिलाल राउत (पाल) , उपाध्यक्ष श्रीमति सुमिन्त्रा देवी, प्रमुख प्रशासकीय अधिकृत श्री सुनिल प्रसाद केशरी, नेकपाका नेता श्री कौशल किशोर सिंह , वडा न. १ र ३ का वडा अध्यक्षहरु श्री हृदानारायण प्रसाद यादव र शिवचन्द्र प्रसाद यादव ज्यू, यस विश्रामपुर गाउँपालिकाका विभिन्न शाखाका शाखा प्रमुख ज्यूहरु तथा सो शाखामा कार्यरत कर्मचारीहरु, पत्रकार ज्यूहरु, सुरक्षाकर्मी ज्यूहरु, जनप्रतिनिधिहरु लगायत यस गाउँपालिकाका भद्रभलादमी ज्यूहरुको उपस्तिथिमा शिलान्यास कार्यक्रम सु-सुम्पन्न भएको केहि दृश्यहरु.....

आर्थिक वर्ष: