सूचना तथा समाचार

छठ घाट सजावटको लागि रकम दिइएको सम्बन्धमा |

विश्रामपुर गाउँपालिका अध्यक्ष श्री अमिरिलाल राउत (पाल) र वडा न. ५ को वडा अध्यक्ष श्री भोला साह सोनार ज्यू द्वारा वडा न.५ को सबै टोलमा रहेको ९ वटा छठ घाटमा रु. १७,०००|०० को दरले छठ घाट सजावटको लागि छठ घाट समितिलाई दिनु भएको केहि तस्विरहरु ....

नयाँ कार्यालयको उद्धघाटन सु-सम्पन्न भएको केहि दृश्यहरु ...

आज मिति 2077 साल कार्तिक 26 गते बुधवारका दिन विश्रामपुर गा.पा. अध्यक्ष श्री अमिरीलाल राउत (पाल), उपाध्यक्ष श्रीमती सुमिन्त्रा देवी, प्र.प्र.अ.

Pages