सूचना तथा समाचार

विश्रामपुर गाउँपालिका

आज मिति २०७६/१०/१९ गतेका दिन विश्रामपुर गाउँपालिकाको कार्यालयमा आयोजित मुख्यमन्त्री "बेटी पढाउ बेटी बचाउ " शिक्षा बिमाको शिविर विश्रामपुर गाउँपालिकाको अध्यक्ष ज्यूको अध्यक्षतामा र जिल्ला प्रशासन कार्यालय, बाराको प्रमुख जिल्ला अधिकारी श्री फणिन्द्रमणि पोखरेल ज्यूको अतिथ्यत्मा बेटी शिक्षा बिमा कार्

विश्रामपुर गाउँपालिका

आज मिति २०७६/१०/१२ देखि २०७६/१०/१३ गतेसम्म विश्रामपुर गाउँपालिका अन्तर्गत रहेको स्वास्थ्य शाखा द्वारा संचालन हुने नि:शुल्क परिवार नियोजन घुम्ती शिविरको उद्गघाटन विश्रामपुर गाउँपालिकाका अध्यक्ष श्री अमिरीलाल राउत (पाल ) ज्यू द्वारा सु-सम्पन्न भएको केहि तस्विरहरु .......

Pages