सूचना तथा समाचार

विश्रामपुर गाउँपालिका

आज मिति 2076 साल अषाढ महिनाको 21 गते शनिवारका दिन बिश्रामपुर गाउँपालिकाको कार्यालय द्दारा आयोजित दोश्रो मेयर कप टि-20 लिग क्रिकेट टुर्नामेन्टको फाईनल खेलमा विशाल वारियर्सले टस जिति पहिलो व्याटिङ गर्ने निर्णय गरी विशाल वारियर्सले 19 ओभरमा 124 रन बनाउदै द डगआउटलाई 125 रनको चुनौती दिएकोमा द डगआउटका

विश्रामपुर गाउँपालिका

विश्रामपुर प्रिमियर लिग T20 2nd MAYOR CUP आज मिति २०७६/०३/२० गते 1st सेमीफाईनल मैच VISHAL WORRIORS VS BISHRAMPUR TIGERS को बिचमा Vishal Worriors ले TOSS जितेर बैटिंग गर्दै 18 overs मा all out हुदै 127 रनको स्कोर जोड्यो | vishal worriors को 22 बल मा 28 रन विवेक महतोले,सुभाष 21 बलमा 27 रनको पारी खे

विश्रामपुर गाउँपालिका

मिति २०७६/०३/१४ गतेको दिन विश्रामपुर गाउँपालिका बाराको आयोजनामा किरण आखाँ अस्पताल बिरगंजको सह आयोजकत्वमा विश्रामपुर गाउँपालिका अध्यक्ष श्री अमिरीलाल राउत पाल ज्युको अध्यक्षतामा सम्पन्न भएको निशुल्क आँखा उपचार शिविरमा ३०० जनाले आखा जांच गराई उपचार गराई सेवा लिनु भएको थियो | उक्त कार्यक्रमको उदघाटन

विश्रामपुर गाउँपालिका

विश्रामपुर गाउँपालिका को वडा नं• २ को बरैनिया बजार चौकको रु. २०,००,०००(बिस लाख) को ढलान विश्रामपुर गाउँपालिकाको अध्यक्ष श्री अमिरिलाल राउत पाल ज्यूको अध्यक्षता र वडा न. २ का वडा अध्यक्ष श्री अजय कुमार गुप्ता ज्यूको उपस्तिथीमा शिलान्याश कार्यक्रम सु-सम्पन्न भएको केहि तस्विरहरु.......

विश्रामपुर गाउँपालिका

आज मिति २०७६/०३/०१ गते आइतवार देखि विश्रामपुर प्रेमियर लिग टि-20 2ND MAYOR CUP 2076 विश्रामपुर गाउँपालिकाका अध्यक्ष श्री अमिरीलाल राउत पाल ज्यूको अध्यक्षता, प्रमुख प्रशासकीय अधिकृत श्री अशोक कुमार क्षेत्री ज्यू र जनप्रतिनिधिहरु लगायत विभिन्न कर्मचारीहरुको उपस्तिथीमा उद्धघाटन समारोह सु-सम्पन्न भएक

विश्रामपुर गाउँपालिका

“सु-शासनयुक्त समृध एवम् सबल स्थानीय सरकार पुर्वाधार निर्माण आधुनिक कृषि तथा उन्नत सहरीकरण विश्रामपुरको आधार” मुल नाराका साथ आर्थिक वर्ष 2076/2077 को नीति कार्यक्रम तथा बजेट तर्जुमा सम्बन्धी अन्तरक्रिया गोष्टी विश्रामपुर गाउँपालिकाका अध्यक्ष श्री अमिरिलाल राउत पाल ज्यूको अध्यक्षता, प्रमुख प्रशासकी

Pages